३ असार २०८१, सोमबार
स्वास्थ्य

माग पूरा नहुँदासम्म अनशन; डा. केसी

२८ पुस काठमाण्डौ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बर्खास्ती, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) वाट खोसिएका अधिकार फिर्तालगायत माग पूरा नभएसम्म अनशन जारी राख्ने घोषणा गरेका छन् । आफूले प्रमुख मागका रुपमा उठाएको प्रधानन्यायाधीशको नागरिकता