२० बैशाख २०८१, बिहिबार

Author: डा. राम बहादुर बोहरा

पिसावको रोग यूटीआईको कारण र उपचारको बारेमा जानकारी

पिसावको रोग युरिनरी ट्रयाक इन्फेक्सन (यूटीआई) ई-कोलाई ब्याक्टेरियाको कारणले हुने गर्दछ । तर कहिलेकाही यसको अन्य कारण अत्यधिक यौन सम्पर्कले पनि यूटीआई हुने गर्दछ । आजकाल गाउँघरमा यस्तो समस्या धेरैलाई देखिन्छ । ब्लड सुगर हुनेहरुलाई पनि यूटीआई हुने गरेको पाइएको