१९ बैशाख २०८१, बुधबार

Author: नेपालपत्र

तेस्रो लगानी सम्मेलन : उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी

काठमाडौँ । तेस्रो लगानी सम्मेलन आजबाट काठमाण्डौंमा शुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्यसहित सम्बोधन गरे । समारोहमा पूर्वप्रधानमन्त्री