९ जेष्ठ २०८१, बुधबार

Author: नेपालपत्र

कांग्रेसमा भागबन्डा खिचलो ! (पचपन्न,पैतालिस ) के हो ?

१०,असार २०७३:-कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी संरचनामा आफ्नो पक्षको ४५ प्रतिशत हिस्सा दाबी गर्न थालेपछि सभापति शेरबहादुर देउवा अप्ठ्यारामा पर्न थालेका छन् । संसदीय दलको कार्यसमितिका सदस्य र दल अन्तर्गत रहने संसदीय समितिका संयोजक प्रस्ताव गर्दा पौडेलले ४५ प्रतिशत