४ जेष्ठ २०८१, शुक्रबार

Author: नेपालपत्र

ओली सरकारमा जाँदैनौँ, मंसिरमा चुनाव पनि हुँदैन

गमगढीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् गगन थापाले केपी ओली नेतृत्वको सहमतीय सरकारमा कांग्रेस नजाने बताएका छन् । नेपाल तरुण दल मुगुको चौथो जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता थापाले नयाँ संविधान जारी गरिसकेको अवस्थामा अब कसैको पनि