१९ बैशाख २०८१, बुधबार

Author: नेपालपत्र

बझाङ उपनिर्वाचन अपडेट : चार सय मत गन्दा एमालेका भण्डारीको अग्रता

चैनपुर, बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ । छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गरेका छन् भने