२ मंसिर २०८१, आइतबार

Author: नेपालपत्र

प्रदेश ४ मा आलोपालो मुख्यमन्त्री

८ माघ, काठमाण्डौ । पोखरा मुकाम रहेको ४ नम्बर प्रदेशमा एमालेले आलोपालो मुख्यमन्त्री बनाउने मध्यमार्गी उपाय निकालेको छ । प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले नेता किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ दुबैको दाबी छ । किरण वामदेव गौतम निकट हुन्