१२ बैशाख २०८१, बुधबार

आयोगले सार्वजनिक गर्‍यो राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली (सूचीसहित)


७ माघ, काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिने मतदाताको नामावली सार्वजनिक गरेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ५६ मतदाता रहेका छन् ।

निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन् । निर्वाचन माघ २४ गते हुँदैछ । राष्ट्रिय सभामा ५९ सदस्य रहने छन् जस मध्ये ३ जना राष्ट्रपतिले मनोनित गर्नेछन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७४ को लागि मतदाता नामावली
प्रदेश नं. १ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली
प्रदेश नं. १ को प्रदेश सभा सदस्यको नामावली
प्रदेश नं. २ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली
प्रदेश नं. २ को प्रदेश सभा सदस्यको नामावली
प्रदेश नं. ३ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली
प्रदेश नं. ३ को प्रदेश सभा सदस्यको नामावली
प्रदेश नं. ४ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली
प्रदेश नं. ४ को प्रदेश सभा सदस्यको नामावली
प्रदेश नं. ५ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली
प्रदेश नं. ५ को प्रदेश सभा सदस्यको नामावली
प्रदेश नं. ६ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली
प्रदेश नं. ६ को प्रदेश सभा सदस्यको नामावली
प्रदेश नं. ७ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली
प्रदेश नं. ७ को प्रदेश सभा सदस्यको नामावली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !