१३ बैशाख २०८१, बिहिबार

एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्दै


Joint Meeting

७ माघ, काठमाण्डौ । एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक आइतबार बस्दै छ । बैठक दिउँसो ३ बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेछ ।

पार्टी एकता टुंगो लगाउनका लागि कार्यदल गठन गर्ने तयारी गरेको नेताहरूले बताएका छन् । उनीहरुका अनुसार राष्ट्रियसभा चुनावको तयारीका लागि कार्यदल गठन गरेका दुई दलले अब बैचारिक र सांगठनिक विषय टुंगो लगाउन अर्को पनि कार्यदल गठन गर्ने तयारी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !