२० बैशाख २०८१, बिहिबार

Author: नेपालपत्र

हिमालयन शेर्पाद्वारा ब्रिगेड व्वाइज पराजित

११ पुस, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको एघारौं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलअन्तरले पराजित