४ जेष्ठ २०८१, शुक्रबार

Author: नेपालपत्र

योजना निर्माणमा सुझाव सङ्कलन

२० पुस, बलेवा । गण्डकी प्रदेश योजना आयोगले निर्माण गर्न लागेको प्रथम पञ्चवर्षीय योजना तर्जुमाका लागि जिल्लास्तरीय छलफल तथा सुझाव सङ्कलन अभियान थालेको छ । आयोगले पहिलो पटक बागलुङबाट सुझाव थालेको हो । यसअघि प्रदेश तहमा मात्र छलफल भएको थियो