१४ बैशाख २०८१, शुक्रबार

Tag: सर्वोच्च अदालत

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का नेता टोप बहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता