३१ बैशाख २०८३, बिहिबार

Tag: सर्वोच्च अदालत

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सुनवाइ जारी

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज आइतबारदेखि पुन: सुनुवाइ जारी रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना मल्ल र तेज बहादुर केसीको संवैधानिक इजलासले शुक्रबार