२ जेष्ठ २०८१, बुधबार

Tag: सर्वोच्च अदालत

बाजेको सेकुवा खोल्न सर्वोच्चको अन्तरिम आदेश

१४ भदौ, काठमाडौँ । सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले बुधबार बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल