काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की लिखित जवाफ लिएर सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर संयुक्त विज्ञप्ति निकालेका गरेका चार पूर्वप्रधानन्यायाधीशहरु आज सर्वोच्च अदालतमा पुगेका हुन् । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक