११ आश्विन २०८३, आइतबार

Tag: सर्वोच्च अदालत

राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको छ । न्यायाधीशहरु कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले दाहाललाई थुनामुक्त गर्न आदेश दिएको हो । ‘द ग्रे–जोन’ को रिपोर्टबारे सामाजिक सञ्जालमा विचार व्यक्त गरेका कारण