२६ बैशाख २०८१, बुधबार

Tag: संसदको बैठक

प्रधानमन्त्री प्रचण्डले आज संसदको बैठकमा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसदको बैठकमा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका हुन् । सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा प्रधानमन्त्री