२३ बैशाख २०८१, आइतबार

Tag: संविधान निर्माण प्रक्रिया

बोलिभियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

दक्षिण अमेरिकी राज्य बोलिभियामा सन् २००४ मा राज्य सुधारका लागि संविधानसभाबाट नयाँ संविधानको निर्माण गर्ने घोषणा गरियो । पहिले क्षेत्रीय स्वयत्तताका लागि जनमत सङ्ग्रह भयो । त्यसपछि सन् २००६ मा मिश्रित निर्वाचन प्रणालीबाट संविधानसभाको निर्वाचन सम्पन्न गरियो । तल्लो सदनमा