१५ बैशाख २०८१, शनिबार

Tag: संविधानसभा सदस्य

संविधानसभा सदस्य दालकुमारी सुनुवारको निधन

मन्थली, रामेछाप । संविधानसभा सदस्य एवम् रामेछापकी नेतृ दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको उमाकुण्ड गाँउपालिका–६ गुप्तेश्वर घर भएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सल्लाहकार समितिकी सदस्य सुनुवारको हिजो दिउँसो ३ बजे नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा मृत्यु