१४ बैशाख २०८१, शुक्रबार

Tag: गठबन्धनको बैठक

बालुवाटारको गठबन्धन बैठक छाडेर रञ्जिता लागिन् डिल्लीबजार कारागार

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जारी सत्ता गठबन्धनको बैठक छोडेर नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष समेत रहेकी रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी बाहिरिएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा बोलाएको गठबन्धनको जारी बैठक छोडेर भूमि व्यवस्था, सहकारी