२४ बैशाख २०८१, सोमबार

Tag: गठबन्धनको बैठक

देउवाले बोलाएको गठबन्धनको बैठक एकाएक स्थगित, अचानक बोलाए पदाधिकारी बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका बारेमा छलफल गर्न दिउँसो २ बजे बोलाएको बैठक एकाएक स्थगित भएको छ । माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समूहका नेताहरुसँग देउवाको बैठक स्थगित भएको हो