२५ बैशाख २०८१, मंगलबार

Tag: गठबन्धनको बैठक

मन्त्रिपरिषद्को विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । मन्त्रिपरिषद्को विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल