१४ बैशाख २०८१, शुक्रबार

Tag: कोभिड-१९ प्रयोगशाला

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख मणिराज महतोले जानकारी दिए । संक्रमण पुष्टि हुनेहरुमा चितवनका मात्रै ८० जना रहेका छन् । यस्तै कोरोना संक्रमण पुष्टि हुनेमा नवलपरासी