१४ बैशाख २०८१, शुक्रबार

Tag: ओलीको टिप्पणी

ललिता निवास प्रकरण छानविन ‘पोलिटिकल स्टन्ट’ मात्र भएको ओलीको टिप्पणी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास छानविन प्रकरण ‘पोलिटिकल स्टन्ट’ मात्रै भएको टिप्पणी गरेका छन् । आज शुक्रवार काठमाडौंमा स्ववियु काउन्सिल नेपालको भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले अहिले सरकारले गरिरहेको छानबिन