२६ बैशाख २०८१, बुधबार

Tag: ओलम्पिक

ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाख जनाको आवेदन

एजेन्सी, १५ पुस । ओलम्पिक २०२० का लागि स्वयमसेवक बन्न ६ लाख १० हजारभन्दा बढीले आवेदन दिएका छन् । यही डिसेम्बर ५ देखि आवेदनका लागि खुल्ला गरिएकोमा डिसेम्बर २९ सम्ममा ६ लाख १६ हजार जनाले आवेदन दिएका हुन् । निवेदन