१८ बैशाख २०८१, मंगलबार

Tag: भारत

नेपालले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने पायो अनुमति

काठमाडौँ । नेपालले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने अनुमति पाएको छ । नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको हो । थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति