१८ बैशाख २०८१, मंगलबार
वास्तुशास्त्र

वास्तुशास्त्र अनुसार यस्तो हुनुपर्छ अध्ययन गर्ने कोठा

काठमाडौँ । वास्तशास्त्र प्राचीन विज्ञान हो । वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश । यसर्थ वास्तुशास्त्र भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तुशास्त्रलाई हिन्दु शास्त्र र