भारतलाई कुटनैतिक नोट पठाएर प्रधानमन्त्रीसँग सिधा वार्ता गर्नुपर्छ : उपसभापति गुरुङ Nepalpatra भारतलाई कुटनैतिक नोट पठाएर प्रधानमन्त्रीसँग सिधा वार्ता गर्नुपर्छ : उपसभापति गुरुङ
११ माघ २०७८, मंगलबार

भारतलाई कुटनैतिक नोट पठाएर प्रधानमन्त्रीसँग सिधा वार्ता गर्नुपर्छ : उपसभापति गुरुङ


धनराज गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले भारतलाई कुटनैतिक नोट पठाएर भारतीय प्रधानमन्त्रीसँग सिधा वार्ता गर्नपर्ने बताएका छन् ।
उपसभापति गुरुङले अब आइन्दा लिपुलेक र कालापानीको सन्दर्भमा भारतीय प्रधानमन्त्री र शासकहरुले कुरा उठाउन नपाउने गरेर टुङ्ग्याउन पर्ने बताए ।

उपसभापति गुरुङले सामाजिक संजालमा लेखेका छन्, “भारतलाई कुटनैतिक नोट पठाएर भारतीय प्रधानमन्त्रीसँग सिधा वार्ता गरेर अब आइन्दा भारतीय प्रधानमन्त्री र शासकहरुले कुरा उठाउन नपाउने गरेर टुङ्ग्याउन पर्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !