७ जेष्ठ २०८१, सोमबार

भारतमा आज मात्र लाख ९४ हजार जनामा कोरोना संक्रमण


भारतमा कोरोना संक्रमित

एजेन्सी । भारतमा बुधबार एकै दिन एक लाख ९४ हजार जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।

बुधबारको संक्रमण दर अघिल्लो दिनको तुलनामा १५ प्रतिशतले बढेको हो । अन्तर्राष्ट्रिय समाचार अनुसार दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ ।

भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !