७ बैशाख २०८१, शुक्रबार

Tag: भारत

भारतका विदेश सचिवले श्रीलङ्काको भ्रमण गर्ने

नयाँदिल्ली । भारतका विदेश सचिव हर्षबद्र्धन श्रीङगलाले श्रीलङ्काको भ्रमण गर्नुहुने भएको छ । यही अक्टोबर २ देखि ५ सम्म उहाँले श्रीलङ्काको भ्रमण गर्ने तय भएको विदेश मन्त्रालयले जनाएको छ । भारतको निकट छिमेकी श्रीलङ्कालाई महत्व दिएर भारतका विदेश सचिवले भ्रमण