४ जेष्ठ २०८१, शुक्रबार

Tag: सर्वोच्च अदालत

ओलीको वामदेवसँग प्रस्ताव : एक वर्ष प्रधानमन्त्री रहन दिनु, अर्को वर्ष प्रचण्डलाई छाड्छु

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताएपछि पार्टी एकता बचाउन तत्काल राजीनामा माग्दै १४ गते दिउँसो बालुवाटार पुगेर नैतिकताको आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तीतो जवाफसहित रित्तो हात फर्काएका छन् । प्रधानमन्त्रीको भनाई उधृत