५ जेष्ठ २०८१, शनिबार

Tag: सर्वोच्च अदालत

सर्वोच्चको आदेशपछि नेपालगञ्जबाट पक्राउ परे रिगल

काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई नेपालगञ्जबाट पक्राउ गरेको प्रहरीले बताएको हो । सर्वोच्चले आज दिउँसो जन्मकैदको सजाय पाएका रिगल कैद