२३ बैशाख २०८१, आइतबार

Tag: विश्वासको मत

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत पाएका छन् । आज अपराह्न बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् । गण्डकीका प्रदेशसभाको मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको पक्षमा ३५ मत परेको छ भने विपक्षमा २२