२२ बैशाख २०८१, शनिबार

Tag: वर्षमान पुन

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङ्गवीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गवीच भेटवार्ता भएको छ । आज बिहान उनीहरूवीच भेटवार्ता भएको हो । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल र चीनवीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने