१२ बैशाख २०८१, बुधबार

Tag: वर्षमान पुन

नवीकरणीय ऊर्जा कार्यक्रमहरु सरकारको उच्च प्राथमिकता

काठमाडौं, १८ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सबैका लागि आधुनिक ऊर्जाको पहुंच पु¥याउन नेपाल सरकारले नवीकरणीय ऊर्जासम्बन्धी कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा विकास समितिको अध्यक्ष समेत रहनुभएका मन्त्री पुनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको