७ बैशाख २०८१, शुक्रबार

Tag: वर्षमान पुन

एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने : मन्त्री पुन

२८ मङ्सिर, गौर । ऊर्जा जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुनले सुनकोशीको पानीले तराई क्षेत्रमा सिँचाइ गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ । नारायणी नहर, बकैया र वाग्मती बाँध, पतौरा शवस्टेशन तथा मौलापुर विद्युत् शाखाको निरीक्षण पछि रौतहट कटहरियामा