४ जेष्ठ २०८१, शुक्रबार

Tag: वर्षमान पुन

मन्त्री पुनले भने, ‘बैशाखदेखि औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ अन्त्य’

११ चैत, काठमाण्डौ । ऊर्जामन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ २०७५ को बैशाखदेखि अन्त्य हुने बताएका छन् । नेपाल विद्युत प्राधिकरको स्चूचाटारमा रहेको भार प्रेषण केन्द्रको आइतबार अनुमगन गरेपछि मन्त्री पुनले औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ पनि अन्त्य हुने बताए