१७ माघ २०७९, मंगलबार

Tag: वर्षमान पुन

ऊर्जा क्षेत्रको अवस्था पत्ता लगाउन गठित कार्यदलद्वारा काम शुरु, अर्को वर्ष पनि विद्युत् शुल्क घटाउँछौँ : मन्त्री पुन

काठमाडौँ, २७ असोज । सरकारले मुलुकको ऊर्जा क्षेत्रको समग्र अवस्थाको अध्ययन गरी नीतिगतरुपमा आवश्यक तयारी गर्न गठन गरेको उच्चस्तरीय कार्यदलले काम शुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज कार्यदलको पहिलो बैठक बसेको हो । मन्त्रिपरिषद्को गत भदौ