१३ बैशाख २०८१, बिहिबार

Tag: वर्षमान पुन

माओवादीले अर्थमा वर्षमान र परराष्ट्रमा नारायणकाजीलाई पठाउने

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आज दुई मन्त्रालय र मन्त्रीको नाम टुंग्याएको छ । माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज