५ जेष्ठ २०८१, शनिबार

Tag: वर्षमान पुन

सन्तुलित बजेट ल्याउछौँ : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सन्तुलित ढङ्गले आगामी आर्थिक वर्षको बजेट ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत अर्थसमितिको आज सिंहदरबारमा बसेको बैठकमा उहाँले स्रोतसाधन र सीमामा रहेर बजेटमा सन्तुलन कायम गरिने विश्वास व्यक्त गर्नुभयो । “निर्वाचन क्षेत्र र प्रादेशिक सन्तुलन बजेटमा