२४ बैशाख २०८१, सोमबार

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङ्गवीच भेटवार्ता


वर्षमान पुन र छेन् सोङ्ग

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गवीच भेटवार्ता भएको छ । आज बिहान उनीहरूवीच भेटवार्ता भएको हो ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल र चीनवीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा संवाद भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !