२० बैशाख २०८१, बिहिबार

Tag: रामचन्द्र पौडेल

शीतल निवासद्वारा राष्ट्रपति पौडेलको फोटो परिवर्तन

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको फोटो परिवर्तन गरेको छ । राष्ट्रपति कार्यालयको आधिकारिक वेबसाइटमा राष्ट्रपति पौडेलको फोटो फेरिएको हो । यसअघि राष्ट्रपति पौडेलको दुवै गालामा रहेको कोठीसमेत गायब हुने गरी फोटो सम्पादन गरेर राष्ट्रपति कार्यालयको