६ बैशाख २०८१, बिहिबार

Tag: रामचन्द्र पौडेल

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने काँग्रेसको निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । कांग्रेस,