१४ बैशाख २०८१, शुक्रबार

Tag: रामचन्द्र पौडेल

संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् : नवनिर्वाचित राष्ट्रपति पौडेल

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रपति–संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले सबैमा आभार प्रकट