२० बैशाख २०८१, बिहिबार

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई बालुवाटारमा प्रधानमन्त्रीद्वारा स्वागत


नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गरेका छन् ।

आज बिहीबार साँझ आफ्नी श्रीमतीसँग बालुवाटार पुगेका नवनियुक्त राष्ट्रपति पौडेललाई प्रधानमन्त्री प्रचण्डले स्वागत गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले खादा ओढाएर नवनियुक्त राष्ट्रपति पौडेललाई स्वागत गरेका हुन् ।

नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्ड नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डनवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !