१५ बैशाख २०८१, शनिबार

Tag: रामचन्द्र पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी राष्ट्रपति कार्यालय फर्किएका हुन् । राष्ट्रपति पौडेल चैत १८ गते अस्पताल भर्ना भएका थिए । राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि अस्पतालमा भर्ना