२६ बैशाख २०८१, बुधबार

Tag: रामचन्द्र पौडेल

राष्ट्रपतिले नागरिकता विधेयक सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्दैछन् । आज दिउँसो दिउँसो १ बजे राष्ट्रपति पौडेलले नागरिकता विधेयकका सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । हिजो बसेको सत्तारुढ गठबन्धनको बैठकको बैठकमा राष्ट्रपति राष्ट्रपति पौडेलले