५ जेष्ठ २०८१, शनिबार

Tag: माधव नेपाल

एमाले फुट्ने पक्का: नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । नेपाल-खनाल समूहको सदस्यहरुको बैठक सुरु भएको हो । स्रोतका अनुसार राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि नेताहरु छलफलमा जुटेका हुन् । भेलाको समीक्षा गर्दै आगामी