५ जेष्ठ २०८१, शनिबार

Tag: माधव नेपाल

माधव नेपाललाई भेट्न विष्णु पौडेल पुगे कोटेश्वर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेट्न विष्णुप्रसाद पौडेल कोटेश्वर पुगेका छन् । अहिले भेटवार्ता चलिरहेको स्रोतले जनाएको छ । अध्यक्ष केपी शर्मा ओली निकट नेम्वाङ र पौडेलले नेता नेपालसँग पार्टी एकताबारे छलफल गरेको बताइएको छ । गएको