६ जेष्ठ २०८१, आइतबार

Tag: मन्त्रिपरिषद्को बैठक

मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । सिंहरदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । आज बस्ने मन्त्रिपरिषद्को बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको